Category: बैंकिंग

नेपाल बैंक र लेट मि इन प्रा.लि. बिच सम्झौता
काठमाडौं, १७ असार । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरूलाई काठमाडौं,नयाँबानेश्वर अवस्थित लेट मिइनप्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमाविशेष छुट…

राष्ट्र बैंकका दुई महत्त्वपूर्ण विभाग बालुवाटारस्थित नयाँ भवनमा सरे
काठमाडौँ १६ असार। नेपाल राष्ट्र बैंकले आफ्ना दुई महत्त्वपूर्ण विभाग र एउटा महाशाखालाई दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको भाडाको भवनबाट बालुवाटारस्थित केन्द्रीय कार्यालयको नयाँ भवनमा सारेको…

“सवै पक्षलाई स्वीकार्य हुने मौद्रिक नीति आउनुपर्छ”
कठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंक आर्थिक अनुसधन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेलले आगामी मौद्रिक नीति सवै पक्षलाई स्वीकार्य हुने गरी ल्याउने…

लक्ष्मी सनराइज बैंक र IFC बीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी
काठमाडाैं, १६ असार । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै International Finance Corporation (IFC) सँग रणनीतिक परामर्शको…

दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त
काठमाडौं, १६ असार । सन् २०१३ देखि २०१५ सम्म नेपाल, बंगलादेश तथा भुटानका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक भएर काम गरेका जोहान्स जुटलाई बैंकले दक्षिण…