Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

राष्ट्र बैंकका दुई महत्त्वपूर्ण विभाग बालुवाटारस्थित नयाँ भवनमा सरे

राष्ट्र बैंकका दुई महत्त्वपूर्ण विभाग बालुवाटारस्थित नयाँ भवनमा सरे

काठमाडौँ १६ असार। नेपाल राष्ट्र बैंकले आफ्ना दुई महत्त्वपूर्ण विभाग र एउटा महाशाखालाई दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको भाडाको भवनबाट बालुवाटारस्थित केन्द्रीय कार्यालयको नयाँ भवनमा सारेको छ ।

राष्ट्र बैंकका अनुसार, बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखालाई २०८२ असार १५ गतेदेखि बालुवाटारमा स्थानान्तरण गरिएको हो ।

यी दुई विभागलाई राष्ट्र बैंकका बलिया विभागका रूपमा लिइन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *