Category: बैंकिंग
जनता बैंकमा अनलाइनबाटैै खाता खोल्ने सुबिधा
काठमाण्डौ, १२ असोज । सूचना प्रविधि मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट…
जनता बैंक नेपालले प्रोजेक्टर हस्तान्तरण
काठमाण्डौ, ९ असोज । जनता बैंक नेपालले लम्जुङ्गको बेसी सहर नगरपालीका वडानम्बर १ रामचोक बेसीमा अवस्थीत बालविकास आधारभुत बिद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । संस्थागत…
एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने
काठमाडौं, ८ असोज । एभरेष्ट बैक लिमिटेड र स्टार हस्पिटल बिच हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश…
नबिल बैंकका कार्ड प्रयोगकर्तालाई ग्रान्डी अस्पतालमा विषेश छुट
काठमाडौं, ८ असोज । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशतको विशेष छुट र सुविधा पाउने भएका छन् ।…
नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा सोल्टीदोबाटोमा
काठमाण्डौ, ५ असोज । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ । विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तिय…

