Category: Others
बजेट अभावमा निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र
सुर्खेत, ११ चैत्र । भेरीगंगा नगरपालिकामा निर्माणाधीन दलित संग्रहालयको भवन बजेट अभावमा अलपत्र परेको छ । दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन उद्देश्यले निर्माण…
नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं, ७ चैत्र । आज मिति २०८१ चैत्र ६ गते बुधबारका दिन नेपाल ए.पि.एफ. क्लब, हलचोक, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीज्यूको अध्यक्षतामा बैंकको ६५…
नेपाल विकासशील राष्ट्रमा स्त्तरोन्नती हुनका लागि तयारी सुरु
काठमाडाैं, ६ चैत्र । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको…
राजर्षि गुरुकुलमा ‘ओपन हाउस’ : मस्तिष्कलाई सक्रिय बनाउन विविध क्रियाकलाप
भक्तपुर, ४ चैत। भक्तपुर सल्लाघारीमा रहेको राजर्षि गुरुकुलले विद्यार्थीहरुको बौद्धिक विकासका लागि सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गरेको छ । गुरुकुलले वार्षिक कार्यक्रम अन्तर्गत ‘ओपन हाउस’ आयोजना…
भूमिसम्बन्धी अध्यादेश आउने सम्भावना समाप्त भएको छ : सांसद घिमिरे
काठमाडौं, ४ चैत्र । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको बताएका छन् । सोमबार…

