Category: समाचार

काठमाडौं आज पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा
काठमाडौं,२१ चैत्र । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो ।…

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले धान्न सक्छ : मन्त्री क्षेत्री
जनकपुर, २० चैत्र । जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मर्यादित सहकारी:समुन्नत समाज’ नाराका साथ बुधबार जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस २०८१…

भन्सार छलीको सामान, पिकअप गाडी सहित एक जना पक्राउ
रौतहट, २० चैत्र। रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको सामान पिकअप गाडी सहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा न .४…

यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिदैन : राम कृष्ण श्रेष्ठ
काठमाडौं, २० चैत्र । कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव राम कृष्ण श्रेष्ठले भुमिसँग सम्बन्धित कुरालाई सम्बोधन नगरे देशमा खाद्य सुरक्षाको सुनिश्चितता नरहने बताएका छन् ।…

बिमा प्राधिकरण अध्यक्ष ओझाको योग्यताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश
काठमाडौं, २० चैत्र । नेपाल बिमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्न अस्वीकार गरेको छ । चैत १७ गते…