Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

Category: समाचार

Category: समाचार

बोटलरको लापरवाहीमा भएको ग्यास प्लान्ट आगलागीको छानबिन गर्न बोटलरहरुकै समिति !

बोटलरको लापरवाहीमा भएको ग्यास प्लान्ट आगलागीको छानबिन गर्न बोटलरहरुकै समिति !

काठमाडौं, पुस ६ । वीरगन्जको सुपर ग्यास बोटलिङ प्लान्टमा ग्यास अनलोड (खन्याउने) बेलामा भएको आगलागीका सम्बन्धमा अध्ययन गर्न एलपी ग्यास उद्योग संघ आफैंले पाँच सदस्यीय…

क्रिशमस र नयाँ वर्षको अवसरमा होटल र्याडिसनले खानामा छुट सहित सांगितिक कार्यक्रम आयोजना गदै

क्रिशमस र नयाँ वर्षको अवसरमा होटल र्याडिसनले खानामा छुट सहित सांगितिक कार्यक्रम आयोजना गदै

काठमाडौं, ५ पुस । इसाई धमावलम्बीहरुको महान चाड क्रिशमस तथा अंगेजी नयाँ वर्ष २०१८ को स्वागतका लागि होटल र्याडिसनले विशेष प्याकेज सहितको सांगितिक कार्यक्रम आयोजना…

नेपालमा २८.५ प्रतिशत जनता बहुआयामिक रुपमा गरिब, प्रदेश २ र ६ मा गरिबको संख्या उच्च

नेपालमा २८.५ प्रतिशत जनता बहुआयामिक रुपमा गरिब, प्रदेश २ र ६ मा गरिबको संख्या उच्च

काठमाडौं, ५ पुस । नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपीआई) प्रतिवेदन अनुसार नेपालमा २८.५ प्रतिशत जनता बहुआयामिक रुपमा गरिब छन् । अक्सफोड विश्वविद्यालयको पोभर्टी…

सिभिल बैंकमा पुनः तामाङ अध्यक्ष

सिभिल बैंकमा पुनः तामाङ अध्यक्ष

काठमाडौं, ५ पौष । सिभिल बैंकले नयाँ अध्यक्षमा इच्छाराज तामाङ नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संसदबाट पारित भए पछि सोही…

चीनमा नेपालसम्बन्धी अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता

चीनमा नेपालसम्बन्धी अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता

काठमाडाैं, ५ पाैष । पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तरराष्टिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ…