Category: समाचार
सोमबार पनि शेयर बजार घट्यो
काठमाडौं, ४ मंसिर । गत साताको पहिलो तिन दिन जसरी नेप्से परिसुचक माथि उक्लेको थियो त्यस यता शेयर बजारले तल झर्ने प्रवृतिमा पनि उहि लय…
सानिमा क्यापिटलले म्युचियल फण्ड ल्याउँदै
काठमाडौं, ४ मंसिर । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्ड नामक म्युचियल फण्ड योजना निष्कासन गर्ने भएको छ । सानिमा क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको…
ग्रीन डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको स्विकृति
काठमाडौं, ४ मंसिर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । बोर्डले बैंकलाई हकप्रद निष्कासनको लागि मंसिर ३…
यसकारण नेपालले अव ई–कमर्समा जोड दिनुपर्छ
रत्नाकर अधिकारी (व्यापार विज्ञ) ई–कमर्स भनेको अनलाईनको माध्यमबाट व्यापार गर्नु हो । यसका लागि इन्टरनेटको पहुँच, कम्प्युटर वा स्मार्टफोन आवश्यक पर्दछ । जसमार्फत आफुलाई नचाहिने…
इस्यु मेनेजर र ग्यारेन्टरलाई थप व्यवस्थित बनाउन निर्देशन
काठमाडौं, मंसीर ३ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) ले आपूm आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी…

