Category: समाचार
भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर
काठमाडाैं, १ भदाै । वाणिज्य बैंकहरूले भदाैका लागि थप मुद्दती निक्षेप व्याजदर घटाएका छन् । साउनको तुलनामा भदौका लागि वाणिज्य बैंकहरूकाे मुद्दती निक्षेप व्याजदर औसतमा…
यस साता २३४.४३ अंकले बढ्याे नेप्से, १ खर्ब २८ अर्ब काराेबार
काठमाडाैं, १ भदाै । पछिल्लाे समय नेपाली सेयर बजारमा उत्साह छाएकाे छ । यस साता सेयर बजार मापक नेप्से परिसूचक २३४ दशमलव ४३ अंकले बढेकाे…
हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध
काठमाडाैं, १ भदाै । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । साउन ३२ गते…
नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न
काठमाडौं, ३२ साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष श्रीमती प्रेमा…
अर्थ मन्त्रालयले तयार पा¥यो १०० दिनमा सम्पादन गर्ने कामको योजना
काठमाडाैं, ३२ साउन । अर्थ मन्त्रालयले १०० दिनमा सम्पादन गर्ने कामको कार्ययोजना तयार गरेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार…