Category: सुचना प्रविधि
चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी
एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ…
अमेजनले नन प्राइम सदस्यका लागि बढायाे नि: शुल्क ढुवानीकाे सिमा
काठमाडाैं, १२ भदाै । अमेजनले आफ्ना नन प्राइम सदस्यकाे निशुल्क ढुवानीकाे सिमा बढाएकाे छ । निशुल्क ढुवानीका लागि नन प्राइम सदस्यहरूले कम्तिमा २५ डलरकाे अर्डर…
गुनगुनाएकै भरमा गीत खाेज्ने युट्युबकाे नयाँ फिचर
काठमाडाैं, ११ भदाै । गीतहरू सुन्न मन पराउने एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि युट्युवले नयाँ फिचर सार्वजनिक गरेकाे छ । खोज सुविधाको परीक्षण गरिरहेको युट्युवले प्रयाेगकर्ताहरूले गुनगुनाएकै…
‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला
काठमाडाैं, ७ भदाै । कम्प्युटर एसोसिएन नेपाल महासंघ ९क्यान महासंघ० को आयोजनामा आगामी भदौ ३१ ९सेप्टेम्बर १७० मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन…
१२ खर्ब ३२ अर्बभन्दा बढी निक्षेप सुरक्षण
काठमाडौं, ७ भदौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० असार मसान्तमा ५६ बैंक तथा वित्तीय संस्थाहरुमा ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक…