Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

Category: सुचना प्रविधि

Category: सुचना प्रविधि

टिकटक बन्द गरे/नगरेकाबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट कम्पनीलाई निर्देशन

टिकटक बन्द गरे/नगरेकाबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट कम्पनीलाई निर्देशन

काठमाडौं, १३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार…

एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित

एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित

काठमाडाैं, २२ कार्तिक । मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका…

नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य

नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य

काठमाडाैं, २२ कार्तिक । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ ९क्यान महासंघ० र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग…

भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु

भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु

काठमाडाैं, १८ कार्तिक ।  नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी दिएकाे छ ।…

फोनपेमा एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी

फोनपेमा एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी

फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको थियो, जुन फोनपे सँगसँगै…