Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

Category: Top News

Category: Top News

वनमा यसरी भैरहेछ खुलेआम चोरी शिकारी

वनमा यसरी भैरहेछ खुलेआम चोरी शिकारी

११ माघ पछिल्ला केहि दिनमा जिल्लाका विभिन्न जंगलमा मारिएका वन्यजन्तु। कालिकोट–जिल्लाको सार्वजनिक वनमा पाइने लोपोन्मुख बन्यजन्तु चोरी शिकारी हुँदै आएको छ।। जिल्ला वन कार्यालय भने…

शिवनगर खानेपानी आयोजनाको राष्ट्रपतिले उद्घाटन गर्ने

शिवनगर खानेपानी आयोजनाको राष्ट्रपतिले उद्घाटन गर्ने

धनगढी,१० माघ धनगढी उपमहानगरपालिका ५ शिबनगरमा निर्माण भएको शिबनगर खानेपानी तथा सरसफाई आयोजनाको राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले यहि माघ…

ुउन्मुक्तिलेु बढाउँदै छ क्रुरता

नेपालगन्ज( रिहाना ढपालीको धपक्क बलेको अनुहार हेर्दा लाग्छ– उनको जीवनबाट दुःख ुदूरु भइसक्यो। त्यही सुन्दर अनुहारभित्र लुकेको पीडाको घाउ भने आलै छ। साढे दुई वर्षअघिको…

अछाममा ४१ प्रतिशत बालबालिका कुपोषणबाट पीडित

अछाम, १० माघ । पोषण खाद्य सुरक्षा रणनिति तयारीकालागि सरोकारवाला सँगको सुझाव संकलन गोष्ठि सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला कृषि बिकास कार्यालय अछामको…

अठार कित्ता जग्गा नदीको बगरमा परिणत भइसकेको मुक्त कमैयाको भनाइ

कञ्चनपुर, कञ्चनपुर(पाँच वर्षअघि सनवोरा नदीमा आएको बाढीबाट विस्थापनमा परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका अठार मुक्तकमैया परिवार पुनःस्थापनाको पर्खाइमा रहेका छन् । भूमिसुधार कार्यालयले विसं…