Category: Top News
शिवनगर खानेपानी आयोजनाको राष्ट्रपतिले उद्घाटन गर्ने
धनगढी,१० माघ धनगढी उपमहानगरपालिका ५ शिबनगरमा निर्माण भएको शिबनगर खानेपानी तथा सरसफाई आयोजनाको राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले यहि माघ…
ुउन्मुक्तिलेु बढाउँदै छ क्रुरता
नेपालगन्ज( रिहाना ढपालीको धपक्क बलेको अनुहार हेर्दा लाग्छ– उनको जीवनबाट दुःख ुदूरु भइसक्यो। त्यही सुन्दर अनुहारभित्र लुकेको पीडाको घाउ भने आलै छ। साढे दुई वर्षअघिको…
अछाममा ४१ प्रतिशत बालबालिका कुपोषणबाट पीडित
अछाम, १० माघ । पोषण खाद्य सुरक्षा रणनिति तयारीकालागि सरोकारवाला सँगको सुझाव संकलन गोष्ठि सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला कृषि बिकास कार्यालय अछामको…
अठार कित्ता जग्गा नदीको बगरमा परिणत भइसकेको मुक्त कमैयाको भनाइ
कञ्चनपुर, कञ्चनपुर(पाँच वर्षअघि सनवोरा नदीमा आएको बाढीबाट विस्थापनमा परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका अठार मुक्तकमैया परिवार पुनःस्थापनाको पर्खाइमा रहेका छन् । भूमिसुधार कार्यालयले विसं…
कञ्चनपुर देखि पूर्व झापा सम्मको ७सय ५० किलोमिटर सम्म निर्माण हुने
हुलाकी सडकको उद्घाटन धनगढी,पुस ६÷भौताकि पूर्वाधार मन्त्री रमेश लेखब र भारतीय राजदुत रज्जित रेद्धारा धनगढी ,भजनी सत्ती हुलाकी राजमार्गको विहीबार संयुक्त रुपले उद्घाटन गरेका छन्…