Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नागरिक लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्याल

नागरिक लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्याल

काठमाडौं, १५ भद्रौ । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी शुशील कुमार अर्याललाई दिइएको छ । कोष संचालक समितिको बुधबार बसेको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।

कोषमा केही दिन देखि उक्त पद रिक्त रहेको थियो । नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेको अर्याल यो भन्दा अघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x