Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

मकालु एयरलाइन्सको बिमान दुर्घटनाग्रस्थ अवस्थामा हुम्लाको खार्पुनाथमा भेटियो

मकालु एयरलाइन्सको बिमान दुर्घटनाग्रस्थ अवस्थामा हुम्लाको खार्पुनाथमा भेटियो

काठमाडौं, २ जेठ । आज बिहान सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरलाईन्सको कार्गो जहाज हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खर्पुनाथ गाउँपालिकाको बाम खर्कमा उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो ।

दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको एयरलाइन्सले जानकारी दिएको छ । ९एन एजेयु कल साइन भएको सो जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्र सवार थिए । घटनास्थलमा उनीहरु दुबैको जनाको शव फेला परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x