‘मोन्था’को प्रभाव काठमाडौंमा : बर्षाले जनजीवज प्रभावित (फोटो)
काठमाडाैं, १३ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा नेपालका विभिन्न स्थानमा अविरल बर्षा भएको छ । जसका कारण काठमाडौंमा जनजीवज प्रभावित भएको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका खोलामा जलसतह पनि बढेको छ ।




