Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

कुरी बजारको मनमोहक दृश्य (फोटो फिचर)

कुरी बजारको मनमोहक दृश्य (फोटो फिचर)

काठमाडाैं, १३ कार्तिक । दोलखाको कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनिरहेको छ।

कुरी बजार एक रमाइलो र शान्त स्थल हो, जहाँ दर्शनार्थीहरू आराम गर्न र विश्राम गर्न आउँछन् । अत्यन्तै शान्त र मनमोहक वातावरण रहेको यस यस बजारले पर्यटकहरुलाई आकर्षित गरेको छ । यात्रुहरुले कालिञ्चोकको दर्शन पछि यस ठाउँमा बास बस्ने र आराम गर्ने गर्छन् । कुरी बजार क्षेत्र केही वर्षयता हिउँ खेल्ने पर्यटकका लागि पनि रोजाइको गन्तव्य बनेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *