Date

सोम, मंसिर १५, २०८२
Mon, December 1, 2025

नाडालाई महासंघमा लैजाने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाइयो

नाडालाई महासंघमा लैजाने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाइयो

काठमाडौं, १५ मंसिर । नाडा आटोमोबाइस एशोसिएशन अफ नेपाल (नाडा)ले ४९औं वार्षिक साधारणसभा बोलाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस ९ गते ४९औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा ललितपुरको दि प्लाजामा हुने बताइएको छ । समय भने तोकिको छैन । यही साधारणसभामार्फत नाडालाई महासंमा लैजाने प्रस्ताव परित गर्ने तयारीसमेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *