Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

भार्गव विकास बैकको साधारण सभा २७ गते, लगानीकर्तालाई बोनस सेयर दिने

भार्गव विकास बैकको साधारण सभा २७ गते, लगानीकर्तालाई बोनस सेयर दिने

काठमाडौं, ७ असोज । भार्गव विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई बोनस सेयर दिने भएको छ । विकास बैंकको असोज ५ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

विकास बैंकले जारी चुक्तापूँजीको ०.२९ प्रतिशत नगद लाभांश बराबर १३ लाख ८९ हजार ४ सय ७३ रुपैयाँ वितरण गर्ने भएको हो । यस्तै, चुक्तापूँजीको ५.५५ प्रतिशत बोनश सेयर बराबर २ करोड ६४ लाख रुपैयाँ जारी गर्ने भएको हो ।

विकास बैंकले दशौं बार्षिक साधारण सभा असोज २७ गते गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *