Date

बुध, मंसिर १७, २०८२
Wed, December 3, 2025

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

काठमाडौं, १७ मंसिर । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैंकको निर्णयअनुसार नायव प्रमुख कार्यकारी अधिकृत बस्याल कामु सीईओमा नियुक्त भएका हुन्।

सीईओ सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट सकिने भएसँगै बस्याललाई कामु सीईओको जिम्मेवारी दिइएको हो। कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *