यी हुन सार्वजनिक विदामा पनि खुल्ने बैंकहरु
काठमाडौं, १८ मंसिर । आज किराँत समुदायका उधौली पर्व, धान्य पुर्णिमा र योमरी पुन्हिको अवसरमा सार्वजनिक बिदा रहेको छ । आज सार्वजनिक बिदाको दिन समेत बैंकहरुले बैकिङ्ग सेवा प्रवाह गरिरहेका छन् ।
सार्वजनिक बिदाको दिनपनि आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै वाणिज्य बैंक तथा विकास बैंकहरुले बैंकिङ्ग सेवा दिइरहेका हुन् ।
बैंकहरुले सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत सेवा प्रदान गरिरहेका छन्।
यी हुने आज खुल्ने बैंक र तिनका शाखाहरु :













