Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने

एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने

काठमाडौं, ८ असोज । एभरेष्ट बैक लिमिटेड र स्टार हस्पिटल बिच हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ।

यो छुट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी,सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउने जनाइएको छ ।

हाल एभरेष्ट बैकसँग ९ लाख ५० हजार भन्दा बढि ग्राहक सख्या रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *