Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नगद लाभांश दिने लक्ष्मी लघुवित्तको प्रस्ताव

नगद लाभांश दिने लक्ष्मी लघुवित्तको प्रस्ताव

काठमाडौं, २१ असोज । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले गत आर्थिक बर्षको नाफाबाट २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । असोज २१ गते आईतबार बसेको कम्पनीको संचालक समितीको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२४ करोड २० लाख चुक्ता पुँजी कायम रहेको कम्पनीले सोही चुक्ता पुँजीको २६.३२ प्रतिशत अर्थात कर सहित ६ करोड ३५ लाख ९४ हजार ४ सय रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको बार्षिक साधारण सभाले परित गरी वितरण गरिने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x