Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गोर्खाज फाइनान्स २४ औं वर्षमा प्रवेश

गोर्खाज फाइनान्स २४ औं वर्षमा प्रवेश

काठमाडौं, २५ कात्तिक । गोर्खाज फाइनान्स लिमिटेड संचालनको २३ औं बर्ष पुरा गरि २४ औं बर्षमा प्रवेश गरेको छ ।

यो अवधीमा फाइनान्सले काठमाडौंको डिल्लीबजार चारखालमा रहेको केन्द्रिय कार्यालय सहित २२ वटा शाखा कार्यालय र चार एटिएम काउन्टर मार्फत वित्तिय सेवा दिदै आएको छ

त्यस्तै हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x