Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश दिने

स्ट्यान्डर्ड चार्टर्ड  बैंकले १७.५० प्रतिशत नगद लाभांश दिने

काठमाडौं, २५ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लगानीकर्तालाई १७.५० प्रतिशत नगद लाभांश दिने भएको छ।
बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले प्रस्ताव गरेपछि मात्रै पाउने छन्। राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुगेसँगै वाणिज्य बैंकले लगानीकर्तालाई नगद लाभांश मात्र प्रस्ताव गर्न थालेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x