Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

एक साता स्थिर रहेको सुनको मूल्य आज एक हजारले घट्यो

एक साता स्थिर रहेको सुनको मूल्य आज एक हजारले घट्यो

काठमाडौं, २५ कात्तिक । तिहार सकिएपछि सुनको मूल्यमा पनि गिरावट आएको छ । तिहार भर प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

कात्तिक १४ देखि २० गते सम्म सुनको मूल्य स्थिर रहेको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि आज तोलाको १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

व्यवसायीहरुमा अनुसार धनतरेसका दिन ४० किलो सुन र ५० किलो चाँदीको व्यापार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *