Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने

एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने

काठमाडौं, ६ मंसिर । एनएमबि बैंक लिमिटेडले ३० प्रतिशतका दरले लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिश बोनस सेयर र २० प्रतिश नगद लाभांश वितरण गर्ने प्रस्ताव बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले गरेको हो ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । केही समय अघि मात्रै बैंकले १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x