Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको नयाँ शाखा

ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको नयाँ शाखा

काठमाडौं, १० मंसिर । जनता बैंक नेपाल लिमिटेडले ताप्लेजुङको अति विकट फक्त्ताङलुङ गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो बैंकको १ सय २७ औं शाखा कार्यालय हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोला सहित साविक ७ गा.वि.स. मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो गाउँपालिका हो । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x