Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बैंक अफ दि इयर अवार्ड पुन एनएमबी बैंकलाई

बैंक अफ दि इयर अवार्ड पुन एनएमबी बैंकलाई

काठमाडौं, १४ मंसिर । एनएमबी बैंक लिमिटेडले पुनः ‘बैंक अफ दि इयर ’ उपाधि प्राप्त गरेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि एनएमबी बैंकलाई लगातार दोश्रो पटक ‘बैंक अफ दि इयर’को उपाधि प्रदान गरेको हो ।

यसअघि सन् २०१७ का लागि समेत बैंकले ‘बैंक अफ दि इयर’को उपाधि पाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x