Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

काठमाडौं, २७ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३८ जना अनाथ बालबालिकाहरुलाई सहयोग गरेको छ । बैंकले किर्तीपुर नगरपालिका वडा नं। ६ चोभार स्थित ‘हेल्पलेस चिल्डे«न होम’, आश्रमलाई सहयोग गरेको हो ।

बैंकले आश्रमका अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरुको आवश्यकता अनुसार बस्ने कोठाहरुमा कार्पेट र खाद्यपर्दाथ दिई सहयोग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x