Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सानिमा बैंकले १४ प्रतिशत लाभांश दिने

सानिमा बैंकले १४ प्रतिशत लाभांश दिने

काठमाडौं, २७ मंसिर । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । बैंकको १४ औ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७४, ७५ मा बैँकले १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको थियो । बैंकको कुल सम्पत्ति ९१ अर्ब ८२ करोड रुपैयाँ, कुल निक्षेप ७९ अर्ब १८ करोड रुपैयाँ तथा कर्जा सापटी खुद ६९ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x