Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अर्थ मन्त्रीसङ जापानी सांसद टोलीको भेट

अर्थ मन्त्रीसङ जापानी सांसद टोलीको भेट

काठमाडौ, ६ पुस । अर्थमन्त्री डा. युवराज खतिवडासँग जापानी सांसदहरुको टोलीले भेट गरेका छन्  । भ्रमणमा रहेको जापानको हाउस अफ काउन्सिलर्सका सदस्यहरुको टोलीले अर्थमन्त्री खतिवडासँग   शुक्रबार भेट गरेेको हो ।

भेटका क्रममा जापानको सहयोगलाई प्रभावकारी बनाउने र जापानले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता परिचालनका विषयमा छलफल भएको अर्थ मन्त्रालय  द्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । छलफलमा अर्थमन्त्री खतिवडाले नेपालको आवश्यकताअनुसार जापानको सहायता परिचालन गरिने उल्लेख गरेका गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x