Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

इन्टरनेटको शुल्क बढाउदै ब्यावसायीहरु 

इन्टरनेटको शुल्क बढाउदै ब्यावसायीहरु 

काठमाडौं,७ पुस । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन् । यसअघि पनि साउन १ गतेदेखि नै सरकारले थप गरेको शुल्क उपभोक्ताबाट उठाउने र त्यसको लागि मूल्य बढाउने निर्णय गरेका उनीहरुले सरकारसँगको सम्झौतासँगै पछि हटेका थिए। तर सरकारले त्यतिबेला भएका सम्झौता पुरा नगरेकोले  पुष १५ देखि मूल्य बढाउने निष्कर्षमा पुगेको सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले जानकारी दिएको छ।‘४ महिना बितिसक्दा पनि सरकारले गठन गरेको समितिले केही नगरे पछि हामी इन्टरनेटको मूल्य बढाउने बाध्यता भएको उनिहरुले बताएका छन् । अव उपभोक्ताले उनिहरुले तिर्दै आएको मुल्यमा १३ प्रतिशत थप शुल्क तिर्नु पर्ने भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x