Date

बिहि, जेष्ठ ८, २०८२
Thu, May 22, 2025

निर्माण व्यवसायी गौचन हत्याको मुख्य योजनाकार समीरमान पक्राउ

निर्माण व्यवसायी गौचन हत्याको मुख्य योजनाकार समीरमान पक्राउ

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ।

हत्यामा संलग्न सुटरसहित पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।गौचनको गतअसोज २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *