Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

चन्द्रागिरि हिल्सको साधारण सभा ३० गते, १५ लाख कित्ता आइपीओ निष्कासनको प्रस्ताव

चन्द्रागिरि हिल्सको साधारण सभा ३० गते, १५ लाख कित्ता आइपीओ निष्कासनको प्रस्ताव

काठमाडौं, १८ पुस । चन्द्रागिरि हिल्स लिमिटेडले यही पुस ३० का लागि नवौ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभामा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुदैछ ।

प्रवन्धपत्र तथा नियमावली संशोधनपश्चात कायम हुने जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशत आइपीओ ल्याउने विषयलाई मुख्य एजेन्डा बनाएको छ। यसका साथै साधारण सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा – नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *