Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

लुम्बिनीमा राख्न एभरेष्ट बैंकद्वारा कुर्सी प्रदान

लुम्बिनीमा राख्न एभरेष्ट बैंकद्वारा कुर्सी प्रदान

काठमाडौं, २० पुस । एभरेष्ट बैंकले लुम्बिनी विकास कोषलाई २० थान कुर्सी प्रदान गरेको छ । मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले उक्त कुर्सी कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्तम अन्तर्गत लुम्बिनीमा रहेको मायादेवी मन्दिर परिसरमा राख्नका लागि उक्त कुर्सी प्रदान गरेको हो । बैंकले आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *