Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

असारदेखि ग्रामिण स्वावलम्बन कोष बन्द हुने

असारदेखि ग्रामिण स्वावलम्बन कोष बन्द हुने

काठमाडौं, १२ फागुन । राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामिण स्वावलम्बन कोष बन्द हुने भएको छ । हाल संचालनमा आएका लुघुवित्तिय संस्था र ग्रामिण विकाष बैंकहरुले उक्त प्रकृति काम गर्दै आएको भन्दै चालु आर्थिक बर्षबाट ग्रामिण कोष बन्द गर्ने निश्कर्षमा राष्ट्र बैंक पुगेको हो ।

कोषले मुख्य गरी कृषि तथा बागवानी, पशुपक्षी पालन, लघु सिचाइ, मत्स्यपालक र साना घरेलु उद्यम संचालनका लागि कर्जा प्रदान गर्दै आएको छ । ग्रामिण क्षेत्रका बसोबास गरेका आर्थिक रुपले कमजोर र विपन्न जनताको आर्थिक स्थिति सुधार ल्याउन २०४७ माघ १७ गते ग्रामिण स्वावलम्वन कोषको स्थपना गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x