Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बाह्रौं राष्ट्रिय जनगणनाका लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने

बाह्रौं राष्ट्रिय जनगणनाका लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने

काठमाडौं, २९ चैत । केन्द्रीय तथ्यांक विभागले २०७८ मा संचालन गरिने बाह्रौं राष्ट्रिय जनगणना जनगणना लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ । ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनुमान विभागले गरेको हो ।

केन्द्रदेखि स्थानीय तहसम्मको तथ्यांक संकलन गर्नुपर्ने भएकाले रकम अभाव नहोस भनेर आर्थिक प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको बैठकमा विभागका महानिर्देशक सुमनराज अर्यालले जानाकरी दिए । जनगणनाका लागि ५० हजार कर्मचारी आवश्यक पर्ने र ६० वटा प्रश्नावली तयार पारिसकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x