Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राजविराज मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

राजविराज मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौैं, ४ वैशाख । प्रभु बैंकले सप्तरीको राजविराज मापलपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

सञ्चालनमा आएको एक्स्टेन्सन काउण्टरले मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको बैंकले जनाएको छ । एक्स्टेन्सन काउण्टरमा सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउनु पर्ने राजश्व रकम संकलन गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x