Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारणसभा वैशाख २५ गते

लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारणसभा वैशाख २५ गते

काठमाडौं, ६ वैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले वैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि एकाएक विशेष साधारणसभाको मिति तय गरेको हो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x