Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौंको ढुङ्गेअड्डामा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

काठमाडौंको ढुङ्गेअड्डामा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

काठमाडौं, ६ वैशाख । मुक्तिनाथ विकास बैंकले काठमाडौंको ढुङ्गेअड्डामा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको आज चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गरे ।

उक्त शाखा विस्तार भएसँगै स्थानीयले सहज बैंकिङ्ग सुविधा प्राप्त गर्ने छन् । आगामी दिनमा बैंकले सामाजिक उत्तरदायित्वको कामलाई स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ ।

हाल बैंकले देशै भरी १ सय १४ वटा शाखा र २२ वटा एटिएम मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x