Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

रेलमार्गको सम्भाव्यताका अध्यायन कै लागि बजेट छैन !

रेलमार्गको सम्भाव्यताका अध्यायन कै लागि बजेट छैन !

काठमाडौं,२४ बैशाख। प्रस्तावित केरुङ–काठमाडौँ र रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि  बजेट अभाव हुने देखिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथामिकतामा परेको पूर्व पश्चिम रेल मार्ग संभायता अध्यानमा लागि  ४२ अर्ब रुपियाँ आवश्यक भए पनि आगामी आर्थिक वर्षमा सो अनुसारको बजेट सिलिङ नगरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसअघि चिनियाँ प्राविधिक टोलीलेसमेत केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ३५ अर्ब रुपियाँ लाग्ने जनाएको थियो ।

त्यसैगरी, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागिसमेत सात अर्ब रुपियाँ खर्च हुने देखिएको छ । यो दुइटै रेल आयोजनालाई अगाडि बढाउन आगामी आर्थिक वर्षमा कम्तीमा बीस अर्ब रुपियाँ बजेट विनियोजन गर्नुपर्ने भएपनि त्यो रकम सिलिङ्गमा नपरेको मन्त्रालयल बताएको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *