Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन  आयोग गठन

काठमाडौं,२४ बैशाख । कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकारले आयोग गठन गरेको छ । तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाशीध मोहनरमण भट्टराईको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा पूर्वसहसचिव जीवनवल्लभ अधिकारी, भूमिअधिकारकर्मी जगतबहादुर देउजा र दुर्गा दाहाल छन्। आयोगको सदस्य सचिवमा भूमिव्यवस्थामन्त्रालयका सहसचिव शंकर थापालाई तोकिएको छ।

सरकारी जग्गा अतिक्रमणले विषयले संचार मध्यमामा बढी महत्व पाएपछि सरकार माथि जग्गा फिर्ता गराउन व्यापक जनदबाब सिर्जना भएको छ । त्यस्तै सरकारले आगामी बर्षको नीति तथा कार्यक्रममाअतिक्रमित सरकारी जग्गा अविलम्ब फिर्ता गराउने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x