Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भुरीगाउँमा देवः विकास बैंकको शाखा संचालन

भुरीगाउँमा देवः विकास बैंकको शाखा संचालन

काठमाडौं, २६ बैशाख । देवः विकास बैंकले बर्दियाको ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा शाखा बिस्तार गरेको छ। ठाकुरबाबा नगरपालिकाका प्रमुख, घननारायण श्रेष्ठले शाखा उक्त शाखाको उद्घाटन गरे ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने बताए । त्यस्तै। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x