Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

फास्ट ट्रयाकको आयोजना प्रमुख परिवर्तन

फास्ट ट्रयाकको आयोजना प्रमुख परिवर्तन

काठमाडौं, २६ जेठ । नेपाली सेनाले तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को आयोजना प्रमुख परिवर्तन गरेको छ । आयोजना प्रमुखका रुपमा कार्यरत उपरथी योगेन्द्र खाँणको स्थानमा सेनाका प्राविधिक महासेनानी शरदलाल श्रेष्ठलाई ल्याइएको छ।

सैनिक मुख्यालय स्रोतले आयोजना प्रमुखको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको गरेपनि त्यसको कारणबारे केही बताएको छैन । राष्ट्रिय गौरवको आयोजना तराई–मधेस द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । उसले आर्थिक वर्ष ०७८,७९ मा काम सक्ने लक्ष्य राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *