Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

लोकसेवा आयोगलाई विज्ञापन रद्द गर्न निर्देशन दिने संसदीय समितिकाे तयारी

लोकसेवा आयोगलाई विज्ञापन रद्द गर्न निर्देशन दिने संसदीय समितिकाे तयारी

काठमाडौं २७, जेठ । प्रतिनिधिसभा अन्तर्गत संसदको राज्य ब्यवस्था समितिले स्थानीय तहका लागि आह्वान गरिएको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । आज बस्ने समित बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै समितिले आयोगलाई विज्ञापन रद्ध गर्न निर्देशन दिएको हो ।

यता लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आइतबारसम्ममा झण्डै ७० हजारको संख्यामा आवेदन परेको छ। आयोगका अनुसार ६६ हजार ७९४ रहेको छ भने समावेशीतर्फ झण्डै ३० हजारको संख्यामा आवेद परेको छ। समावेशीतर्फ आरक्षण गरिएका विभिन्न समूहअन्तर्गत २८ हजार ८६१ जनाले आवेदन दर्ता गराइरहेका छन्।  दैनिक १० हजारदेखि १५ हजारको संख्यामा आवेदन परिरहेको लोकसेवा आयोगले जनाएको छ। बजारमा झण्डै १० लाख युवाहरुले लोकसेवा तयारी गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x