Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विनय रिजाल सहयोगी विकास बैंकबाट बाहिरिए

विनय रिजाल सहयोगी विकास बैंकबाट बाहिरिए

काठमाडौं, २६ जेठ । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल बैंकबाट बाहिरिएका छन् । ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका रिजाल १८ महिनामै बैंकबाट बाहिरिएका हुन् ।

रिजालले पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको २७३औ बैठकले स्वीकृत गरेको छ । बैंकले एक कार्यक्रमको आयोजना गरी रिजालको विदाई गरिएको जानकारी दिएको छ । रिजालले आफ्नो कार्यकालमा बैंकमा पु¥याएको योगदानको प्रशंसा गर्दै बैंक परिवारले उनलाई धन्यवादसहित विदाई गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x