Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कुमारी बैंकका ग्राहकले ह्याम्समा उपचार गर्दा विशेष छुट

कुमारी बैंकका ग्राहकले ह्याम्समा उपचार गर्दा विशेष छुट

काठमाडौं, ३० जेठ । कुमारी बैंकका गा्रहकहले हस्पिटल फोर एड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स) मा उपचार गराउदा विशेष छुट पाउने छन् । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्स्का अध्यक्ष आर.एस्. भण्डारीले हस्ताक्षर गरेका छन् । स्वास्थ्य सेवा पश्चा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ९३ शाखा सञ्जाल, ८७ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x