Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

र्याडिसन होटल काठमाडौंमा पिज्जा र पास्ता प्रमोशन

र्याडिसन  होटल काठमाडौंमा पिज्जा र पास्ता प्रमोशन

काठमाडौं, ३० जेठ । र्याडिसन होटल काठमाडौंले भोली दुई हप्ता लामो अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन आयोजना गर्दैछ । यो प्रमोशन बेलुकाको ६ः३० बजे देखि रातीको १०ः३० बजे सम्म वोलिभ र्गाडेन रेष्टुरेन्टमा आयोजना हुने जानकारी दिइएकोछ ।

“पिज्जा र पास्ता” प्रमोशनले पहुनाहरुलाई परम्परागत इटालिएन स्वादलाई अन्वेषण गर्ने मौका प्रदान गर्ने छ । एक्सर्पटद्वारा छनोट गरिएको स्पेशल वाइनसंगै हाण्ड र्काप्रटेड पिज्जा र होममेड पास्ताले खानाका पारखीहरुलाई भिन्न र स्वादिष्ठ परिकारको अनुभव दिने विश्वास लिइएको छ।

“पापरडिले कार्वोनरासंग र्सिम्प र लिच्ची” होस वा “क्यापीलेटी संग पोरसीनी मसरुम सस”, “पिज्जा र पास्ता” प्रमोशनमा स्पेशल आ ला कार्ट मेनुबाट शान्दार इटालिएन भोजनको लासग वोलिभ र्गाडेन विशिष्ट रोजाई कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x