Date

आइत, कार्तिक ३०, २०८२
Sun, November 16, 2025

माफी वा मन्त्रीले राजिनामा नदिए सम्म गुठी आन्दोलन नरोक्ने चेतावनी

माफी वा मन्त्रीले राजिनामा नदिए सम्म गुठी आन्दोलन नरोक्ने चेतावनी

काठमाडौं,४ असार ।  नेपाल राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारको विधेयक फिर्ता गर्ने घोषणा आइसक्दा पनि आन्दोलन स्थगन नगर्ने बताएको छ । आन्दोलनको विषयमा संचार मन्त्री गोकुल वास्कोटा  र भुमिसुधार मन्त्री पद्मा अर्यालले दिएको अभिव्याक्ती खेद जनक रहेको भन्दै विधेयक फिर्ता लिएपनि संचारमन्त्रीको राजिनामा दिनुपर्ने वा माफि माग्नु पर्ने समितिको माग छ । ‘स्वतस्फुर्त बढेको आन्दोलनलाई भाडाका मान्छेहरुले गरेको भनेर लाञ्छना लगाउने काम सरकारका मन्त्रीहरुबाट भएको छ। त्यसैले सम्वन्धित मन्त्रीहरुले हामीसँग माफी नमागेसम्म आन्दोलन नरोक्ने समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले जानकारी दिएका छन् । यता सरकरकाले भने लोकतन्त्र मास्न भडकाउन खोज्नेहरु आवद्धता यस आन्दोलनमा रहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *