Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

गुठी विधेयकविरुद्ध काठमाडौंमा विशाल जनप्रदर्शन, विधेयक खारेजीको माग

गुठी विधेयकविरुद्ध काठमाडौंमा विशाल जनप्रदर्शन, विधेयक खारेजीको माग

काठमाडौं, ४ असार । गुठी पक्षधरहरुले आज काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । चौतर्फी विरोध भएपछि हिजो सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिइसकेको छ । तर गुठी पक्षधरहरुले फेरी सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गर्दै त्यसको खारेजीका लागि प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागिहरुले सरकार विरुद्ध नारावाजी समेत गरेका छन् । हिजो विधेयक फिर्ता लिंदै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गरेर विधेयकलाई अगाडि बढाउने बताइ सकेकी छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x